Pages

Sunday, May 5, 2013

जय नेपाल जय नेपाली क्रिकेट टिम....

आज एकदम आत्मा देखिनि मलाई नेपाली हुनुमा गर्ब
भहिरहेको छ
जसरि सागरमाथ को शिर कहिले जुक्दैन्न
जसरि बिर
गोर्खालीको गौरबको कहानी कहिले लुक्दैन
जसरि भगवान गौतमबुद्को शिक्क्षा कहिले जुटो हुदैन
तेसरी नि आज नेपाली क्रिकेट
खेलले करोडौ नेपालीहरु को एक सपना वोर्ल्ड कप २०१५
तर्फ को बाटोहरु
सहज बनाइ रहदा पुरा देश ले गर्ब को आभाष गरिरहेको छ
हिजो क्रिकेट के हो भनेर सोध्ने हाम्रो हर्के दाई आज नेपालको जित
को कामना गरिरहेको देखिरहेकोछु आज देशले
राजनीतिक उथलपुथल
को भागदौड मा निरस्थाको आगो ले
जलिरहेको बेला नेपाली क्रिकेट ले
पानि बनि तियो आगो को राफ सम्म लाई चिसएको छ यसरि नि अघि बढे
केहि असम्भब भन्ने कुरा छैन
हामी नेपाली को लागि हजारौ समस्या को बाबजुत आज
नेपाली क्रिकेट ले धेरै खुसि बढेको छ सम्पूर्ण
नेपाली क्रिकेट खेलाडी लाई मेरो तफ बाट
मुरी मुरी धन्यवाद आज देश को निम्ति केहि गर्ने मौका पाएको छौ देश
लाई पहिचान को खाचो छ आज को फाइन खेल
को सुभकामना
जसरि बिर्ताको अर्को नाम
नेपाली हो तेसरी नि क्रिकेट को अर्को नाम
नेपाली हो भन्ने बनौ अनि मात्र देश ले हास्ने छ हाम्रो जित मा ]
जय देश जय नेपाली क्रिकेट टिम

No comments:

Post a Comment

Total Pagelooks